Hamro Geet
Welcome
Login

Mc J ft. Nepz Flo' - Solti (2013)

You need to have the Flash Player installed and a browser with JavaScript support.

Thanks! Share it with your friends!

URL

You disliked this video. Thanks for the feedback!

Sorry, only registred users can create playlists.
URL


Published by in Rap
754 Views

Description

दुई सोल्टीहरु बिछोडिदाको पलDownload final mp3 for Free : http://www.reverbnation.com/nepzflo/song/1921 3614-solti-ft-em-c-jyThis is a sampled beat of Friends forever (Vitamin C) produced by Mc J & NirajFInd us on facebook :Mc J : https://www.facebook.com/sridhar.regmi (Profile)   https://www.facebook.com/mcjnepal (Page)Nepz Flo' :https://www.facebook.com/nepzflo (Profile)   https://www.facebook.com/NepzFlo1 (Page)Lyrics  : [Verse : 1] Mc J आकाशमा हेर्छु देख्छु नौलाख तारा धर्तिमा हेर्छु महसुस गर्छु स्वार्थी साराचर्केको मुटु र मेरो तड्पिएको आत्मा एक्लो छु म अब कोइ छैन मेरो साथमा यो स्वार्थी दुनियामा एक तँ थिस् साहारा सोल्टी जादैछस् तँ नि अब बनाई बाहाना होलान् तेरा आफ्नै कारण मसंग छुतिन समाल्न खोज्छु मनलाई तर सक्दिन जब-जब यो कुरा सोच्छु मन रुन थाल्छ हाम्रा ती रमाइला पल र झगडा याद आइहाल्छ संगै बिताएका पलहरु मुटुमा बिउजिन थाल्छ तँ बिनाको कल्पनामा मन आतिन थाल्छ बुझाउन खोज्छु आफुलाई र भुल्न खोज्छु तलाई तर सक्दिन बिर्सिन ती बिगतका दिनलाई मेरा सुखदुखमा तैले दिएका साथलाई उज्यालो बनाएका हामीले ती औसीका रातलाई [Hook]As we go on , we rememberAll the times we ,had togetherAnd as our lives change, come whateverWe will still beFriends Forever[Verse : 2] Nepz Flo'सोल्टी मन तेरो मात्र हैन ,मेरो पनि रुदै छबिरानो देशमा आज बाच्न गारो हुदैछसम्झिन्छु घर परिवार ,साथी भाइ सबै मेरोआशु बर्सिन्छ झल्किदिदा त्यो मुहार तेरोसेरो फेरो त्यो मेरो घर समाज ,याद आइदिदाहोमिन्छु अन्धकारमा ,जोश ,जाँगरले गर्छन बिदाहाम्रो मित्रता थियो रगत भन्दा गाढा त्योसधै थिस मेरो लागि अटूट त्यो नाता थियो कहिले छोड्दैनौ यो साथ् भन्दै संगै घुमेकोहासेको खेलेको , एक अर्कासगै रमेकोगीत गाउदै बस् थियौ class मा last bench मा जहिले पनिजे गर्न नि तयार थिस मेरो लागि सोल्टी बनिकसरी भुल्न सकुला यार ,तँ र ती दिनलाई ? छुतिदा यस्तो पिडा बाच्न गाह्रो केहि छिनलाईतर सम्हाली बस सोल्टी ,थामी आमाको मन , फर्किनेछु म चाडै खुसि बोकी छुदै गगन !

Show more

Post your comment

Comments

Be the first to comment
RSS