Hamro Geet
Welcome
Login

KA BATA - GENESIS OF PINK OFFICIAL MUSIC VIDEO ( NEPALI NEW RELEASE)

You need to have the Flash Player installed and a browser with JavaScript support.

Thanks! Share it with your friends!

URL

You disliked this video. Thanks for the feedback!

Sorry, only registred users can create playlists.
URL


Published by in POP
1,718 Views

Description

WE DEDICATE THIS SONG TO ALL THE PEOPLE AROUND THE WORLD. HOPE IT REMINDS YOU OF YOUR CHILDHOOD DAYS :)

 

Lyrics Below.

GENESIS OF PINK

VOCALIST : MAHIMA APCHUNNA RAI

GUITARIST: DECHEN ZAMGMU

BASSIST : ANNIES LUCKSOM

PIANIST: SHRISTI RAI

LEAD GUITARIST : KIRAN MOTHAY

RECORDED AND ARRANGED BY E JAZZ ALI AT STRINGS 786, DARJEELING

LYRICS AND COMPOSITION : DR. SUDARSAN TAMANG

VIDEO ( CAMERA/DIRECTION/EDITING ) : MANDIRA CHETTRI.MAARK PICTURES, GANGTOK.

THANKS TO ASHIRWAD NGO AND SAMSING SCHOOL, PAKYONG FOR THE WONDERFUL CHILDREN WHO MADE THIS VIDEO POSSIBLE.

LYRICS

क बाट कमल ख खरायो


सिलेट र खरी मेरो कहाँ हरायो


घाम पानी हुँदा पनि स्यालको बिहे हुने


रमाइला दिनहरु कहाँ बिलायो


दुईको गुनालाई सुगा रटेको


कक्षाको बाहिर गुडा टेकेको



घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा    फेरि जान मनपर्यो


भाँडाकुटी डुमारा ठुना र खोप्पी 
पान्ढुङ्गे रिंगोल ढुङ्गाको गट्टी


यतियति गेगे पानी गेगे रानी 
अमराइट भन्थ्यौ जानी नजानी


अम्बल् डम्बल् खेल्दै निष्कर्षमा  पुग्थ्यौ


कहीँकतै गलती भए अंम्बीस भन्थ्यौ


यात्रा भन्ने कुन चरी को नाउँ ?   
लक्ष्य भन्ने कुन थरिको गाउँ?
लाग्थ्यो जीवन त खेलको मैदान हो


रमाइला रमाइला खेलहरू  खेल्ने 
दशको गन्ती आँखाचिम गर्दै


लुकिचोरि फेरि खेल्न मनपर्यो मनपर्यो



घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा    फेरि जान मनपर्यो आमाले कपाल बाटिदिँदा  पाठशाला जान अघि रिसाउँथेँ म बाबाले दुइ वचन ठुलो बोले कोठामा गई आखाँ छोपी दङ्गाउँथेँ मपरि  आई मलाइ जादुको लठ्ठीदिए त्यहिदिनहरुलाई फर्काइ ल्याउँथेँ


घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा    फेरि रमाउँदै जान्थेदौडमा कसरी हारेछ खरायो कछुवाको जीतमा योमन रमायो चिमुसि चि र ढुकुमुकु भन्दैहरियो चउरमा जान मनपर्यो दुइको गुनालाई सुगा रटेको 
कक्षाको बहिर गुडा टेकेको



घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा    फेरि जान मनपर्यो

NEW NEPALI SONG / FRESH RELEASE

Show more

Post your comment

Comments

Be the first to comment
RSS